५ राम्रा भनाइहरू

ByBibas Kulung

२२ माघ २०७६, बुधबार ०८:२८ २२ माघ २०७६, बुधबार ०८:२८ २२ माघ २०७६, बुधबार ०८:२८ #५ राम्रा भनाइहरू, #प्रेरक भनाइहरू, #प्रेरणात्मक भनाइहरू, #राम्रा भनाइहरू
  • जसले केहि गर्दैन उसले मात्र केही गल्ती नगर्ने हो ।
  • मलाई पारी जना पारीको पहाडले रोकेको होईन मेरो जुत्ताभित्रको सानो ढुङ्गाले हो ।
  • तिमी जहाँ लड्यो त्यो नहेर बरु कहा चिप्ल्यो त्यो हेर ।
  • एउटा कुकुर केही देखेर भुक्छ भने बाँकी भुकेको आवाज सुनेर भुक्छन्
  • यदि भगवान पृथ्वीमा हुन्थ्यो भने मानिसले उनको झ्याल फोडिसक्थे ।

राम्रा भनाइ पढ्नकाे लागि आफ्नो न्युज लाइक र शेयर गर्नुहाेस्  

One thought on “५ राम्रा भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!