Skip to content
- चैनले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ tर बेचैनले जिउनको लागि चार मोटर र दुई महल पनि कम हुन्छ ।
- मान्छे त त्यहि सोच फरक हुन्छ, चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ, यदी घ्युमा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याक्छ ।
- हामी उनिहरूसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर जो साथमा रहेर पनि मुस्कुराएर वार गर्नेसँग लड्न सकिन्न ।
- पानीले रगत सफा गर्न सक्छ तर रगतले रगतलाई होइन ।
- सेलाएर दोस्रो पटक तताएको चिया र समाधान गरिएको सम्बन्ध पहिलाको जस्तो हुँदैन ।
- राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।
- एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।
Related Post
१३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!