मन छुने पहिलाे भनाइहरू

ByBibas chetan

२१ माघ २०७६, मंगलवार २०:३५ २१ माघ २०७६, मंगलवार २०:३५ २१ माघ २०७६, मंगलवार २०:३५ #पानी र रगत, #राम्रा भनाइहरू, #शेक्सपियरका मन छुने भनाइहरू
  • चैनले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ tर बेचैनले जिउनको लागि चार मोटर र दुई महल पनि कम हुन्छ ।
  • मान्छे त त्यहि सोच फरक हुन्छ, चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ, यदी घ्युमा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याक्छ ।
  • हामी उनिहरूसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर जो साथमा रहेर पनि मुस्कुराएर वार गर्नेसँग लड्न सकिन्न ।
  • पानीले रगत सफा गर्न सक्छ तर रगतले रगतलाई होइन ।
  • सेलाएर दोस्रो पटक तताएको चिया र समाधान गरिएको सम्बन्ध पहिलाको जस्तो हुँदैन ।
  • राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।
  • एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!