वेन डाएरका चर्चित भनाइहरू

ByBibas Kulung

२० माघ २०७६, सोमबार १७:५५ २० माघ २०७६, सोमबार १७:५५ २० माघ २०७६, सोमबार १७:५५ #afno news, #वेन डाएरका चर्चित भनाइहरू, #वेन डायर
  • हरेक कुरामा पूर्णता खोज्नु भनेको आफूलाई निराशामा धकेल्नु हो ।
  • नाच्दा स्टेज ओगट्नुलाई लक्ष्य बनाउनुको सट्टा हरेक तालमा रमाउनु नै उत्त लक्ष्य हो
  • तपाईले परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुन्न तर आफूलाई भने नियन्त्रण गर्न सक्नुहुन्छ ।
  • रिसाउनु नराम्रो कुरा होईन तर रिसलाई कसरी प्रयोग गर्नुहुन्छ त्यसले प्रभाव राख्नेछ ।
  • आफूलाई आत्मासहितको शरिर होईन शरिरसशितको आत्मा सम्झनु ।
  • हरेक दिन आफूलाई पाँच मिनेट नियाल्नु । त्यही पाँच मिनेटले तपाईको जीवनमा पसरवर्तन अवश्य ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!