Skip to content
- हरेक कुरामा पूर्णता खोज्नु भनेको आफूलाई निराशामा धकेल्नु हो ।
- नाच्दा स्टेज ओगट्नुलाई लक्ष्य बनाउनुको सट्टा हरेक तालमा रमाउनु नै उत्त लक्ष्य हो
- तपाईले परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुन्न तर आफूलाई भने नियन्त्रण गर्न सक्नुहुन्छ ।
- रिसाउनु नराम्रो कुरा होईन तर रिसलाई कसरी प्रयोग गर्नुहुन्छ त्यसले प्रभाव राख्नेछ ।
- आफूलाई आत्मासहितको शरिर होईन शरिरसशितको आत्मा सम्झनु ।
- हरेक दिन आफूलाई पाँच मिनेट नियाल्नु । त्यही पाँच मिनेटले तपाईको जीवनमा पसरवर्तन अवश्य ल्याउनेछ ।
Related Post
१३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
११ भाद्र २०७८, शुक्रबार १८:५९ ११ भाद्र २०७८, शुक्रबार १८:५९ ११ भाद्र २०७८, शुक्रबार १८:५९
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!