हसाउने रोचक भनाइ

ByBibas chetan

१५ असार २०७६, आईतवार १६:५६ १५ असार २०७६, आईतवार १६:५६ १५ असार २०७६, आईतवार १६:५६

-मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । – एमो फिलिप्स
-सधै दश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । – योगी बेरा
-जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । – रोबर्ट ग्रोनाको
-अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । – अज्ञात
-विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । – जोन विल्मट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!