कपी गर्न लायक ११ भनाइहरू

ByBibas chetan

१५ असार २०७६, आईतवार १०:३२ १५ असार २०७६, आईतवार १०:३२ १५ असार २०७६, आईतवार १०:३२ #Motivational, #Nepali motivation, #नेपाली भनाइ, #बाइबल, #भनाइहरू, #मनछुने, #राम्रा मन

-आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।-स्वामी विवेकानन्द
-आफ्नो जतिसुकै गल्ती भए पनि मानिस ९९ प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।-डेल कारनेगी
-अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।-महात्मा गान्धी
-अरुको सम्पत्तिको अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।-वाल्मीकि
-अपराधभन्दा पनि यो खराब छ त्यो हो त्रुटि ।-एन्थोनी वुलाडिल
-यो मानिसको स्वाभाविक प्रवृति हो कि ऊ उदाहरणबाट भन्दा गल्तीबाट बढी सिक्छ ।-फ्रेड होले
-केही नगरी बिताएको जीवनको दाजोँमा त्रुटिपूर्ण कार्यले बिताएको जीवन बढी उपयोगी पनि हुन्छ ।-जर्ज बनार्ड सा
-गल्ती सत्यको छिमेकी हो, यसलाई नजिक राख ।-रवीन्द्रनाथ टैगोर
-आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोबाइष लगाउनु व्यर्थ छ ।-बाइबल
-त्यही मानिस सही काम गर्न सक्छ जो प्रत्येक पाइलामा त्रुटिहरूसँग डराउँछ ।-अज्ञात
-अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।-महात्मा गान्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!