मनन् गर्न लायक महान भनाइहरू

ByBibas chetan

१४ असार २०७६, शनिबार २०:५६ १४ असार २०७६, शनिबार २०:५६ १४ असार २०७६, शनिबार २०:५६

आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।

जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल

अल्पज्ञान खतरनाक चिज हो । – अलेक्जेण्डर पोप

तिमी उज्यालो तर्फ फर्क, छायाँ स्वतः पछि पर्नेछ । – हेलेन केलर

आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड

प्रेरणाा लिनु, कमलले सफा माटो र पिपलले कमलो माटो कहिल्यै माग्दैन तर सुन्दर छ ।

पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट

हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै पनि ढिला भएको छैन ।- जर्ज इलियट

मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछी उ चौतर्फी समस्याले बाधिन्छ । – रूसो

संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । – हेलेन केलर

 

One thought on “मनन् गर्न लायक महान भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!