समय कति बलवान हुन्छ थाहा पाउनुस्

ByBibas chetan

१४ असार २०७६, शनिबार १६:५८ १४ असार २०७६, शनिबार १६:५८ १४ असार २०७६, शनिबार १६:५८ #प्रेरक भनाई, #मनछुने भनाई, #राम्राे भनाई, #समयकाे महत्त्व

१. आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्न थाल्छन् ।- जीन डी ला ब्रुयर
२. हामी भन्छौ बस छुट्यो, तर छुटेको त आखिरमा हामी हुन्छौ । – अज्ञात
३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ । – लर्ड चेस्टरफिल्ड
४. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ । – बेन्जामिन फेंकलिन
५. कहिल्यै नभन पर्याप्त समय छैन । तिमीसँग पनि दिनमा त्यति नै घण्टा छन्, जति हेलेन केलर, मदर टेरेसा, लियोनार्दो दा भिन्ची र आइन्स्टाइनसँग थियो ।- जेक्सन ब्राउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!