विन्ष्टन चर्चीलका स्मरणिय भनाइहरू

ByBibas chetan

१४ असार २०७६, शनिबार १५:१० १४ असार २०७६, शनिबार १५:१० १४ असार २०७६, शनिबार १५:१०

१. हावाको चाप जतित बढी हुन्छ उति नै चंगा माथि उड्न सक्छ ।

२.एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

३. निरासावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।

४.  राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

५.  इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

६ यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

७.  युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।

८. सफलताका तीन सूत्रहरू छन्-एक हरेस नखाउ, दुई, कहिल्यै हरेस नतीन कहिल्यै हरेस नखाउ ।

One thought on “विन्ष्टन चर्चीलका स्मरणिय भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!