काम तथा व्यावसायिक सफलताका चरणहरू

ByBibas chetan

१२ भाद्र २०७६, बिहीबार ०७:०१ १२ भाद्र २०७६, बिहीबार ०७:०१ १२ भाद्र २०७६, बिहीबार ०७:०१ #अनुशासन, #आफ्नो स्टाटस, #ठूलो सपना, #धैर्य, #भनाईहरू, #विवश कुलुङ, #शिखर, #सपलता, #स्पष्ट दिशा

-ठूलो सपना देख्नुहोस् ।
-स्पष्ट दिशा तय गर्नुहोस् ।
-सहि व्यक्तिसँग रहनुहोस् ।
-आफूले प्रेम गरेको कार्य गर्नुहोस् ।
-श्रेष्ठताका लागि प्रतिबद्ध हुनुहोस् ।
-धेरै समय र मेहनतका साथ काम गर्नुहोस् ।
-आफूलाई जिबन भर सिक्नका लागि समर्पित गर्नुहोस ।
-आफूले आफूलाई पहिले भुक्तानी गर्नुहोस् ।
-आफ्नो ब्यबसायको हरेक व्यवहारको जानकारी राख्नुहोस् ।
-आफूलाई अरुको सेवामा समर्पित गर्नुहोस् ।
-आफू र अरू प्रति पूर्ण इमान्दार हुनुहोस् ।
-आफ्ना प्राथमिकता सुनिस्चित गरि त्यसैमा एकाग्र हुनुहोस् ।
-सिग्रता र विस्वसनियताको प्रतिस्ठा बिकाश गर्नुहोस् ।
-शिखरदेखि शिखरसम्म चढ्न तयार रहनुहोस् ।
-हरेक कुरामा आत्मा अनुशासनको अभ्यास गर्नुहोस् ।
-आफ्नो जन्मजात सृजनसिलाता खोल्नुहोस् ।
-धैर्य गर्नुस् ।
-आफ्नो शारीरिक स्यास्थ्यको राम्रो हेरचाह गर्नुहोस् ।
-निर्णय प्रवृत्त र कर्म प्रधान बन्नुहोस् ।
-कहिल्यै असफलतालाई आफ्नो विकल्प हुन नदिनुहोस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!