नेपाली वित्त सानो होला तर चित्त सानो छैन ।– भवानी भिक्षु

मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन ।– यदुनाथ खनाल

दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नु पर्छ ।–पारिजात

भूल गर्नु पनि ज्ञान प्राप्ति हो ।– शुक्रराज शास्त्री

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । –लक्ष्मिप्रसाद देवकोटा

कल्पना नै योजना हो । – महेन्द्र शाह

जो मानिस देवता देख्छ, त्यो मानिस स्वयम् देवता हुन्छ ।– बालकृष्ण सम

मानिसलाई बाँच्नका लागि एक चिम्टी बलm आधार र प्रेम चाहिन्छ ।–भानुभक्त आचार्य

अहिलेको पिडाहरु नै पछि गएर जीवनका अमूल्य सम्पत्ति हुनेछ ।–बुद्धिसागर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!