Skip to content
- मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैन कि, समून्द्र कहाँ पर्छ
- नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन । मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ।
- देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
- कति सम्बन्ध सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो ।
- सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
- सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ
- सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
- एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ
- असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु
- असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
- धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ ।
- एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
- एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
- साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
- शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
- हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो ।
- यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
Related Post
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२
Bibas Kulung
३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!