आहा ! कति सुन्दर यि भनाइहरू

ByBibas chetan

२० असार २०७६, शुक्रबार ०७:५६ २० असार २०७६, शुक्रबार ०७:५६ २० असार २०७६, शुक्रबार ०७:५६ #कति सुन्दर यि भनाइहरू, #भनाईहरु, #महत्वपूर्ण भनाइहरू, #महत्वपूर्ण भनाईहरु, #सुन्दर भनाइहरू

-सबै मानिसबरू भित्र दर्द लुकेको छ । बस्, कसैले रोएर देखाउछन त कसैले हासेर लुकाउछन् । अज्ञात
-जीवनमा उद्देश्य नभएको मानिस मुर्दा जस्तै हो । महत्वाकांक्षा भएको तर हृदयमा प्रेम नभएको मानिस पनि मुर्दा जस्तै हो । जसको जीवनमा केही गर्ने उद्देश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जिवन्त हो ।-पर्ल बेली
-बिच जंगलमा दोबाटो भेटियो, मैले कम मानिस हिड्ने बाटो रोजे र आज त्यसैले नै मेरो सबैथोक बदलिदियो ।रोबर्ट फ्रस्ट
-यो संसारमा पैसा, प्रसिद्धि र यौन सबैभन्दा धेरै खोजिएको र सबैभन्दा कम बुझिएको कुरा हुन् । रजनिश ओशो
-त्यो एकलाई जान, जसलाई जानेपछि जान्न बाँकी केही रहदैन । शिवसूत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!