स्वभाव अनि व्यवहारसम्बन्धी भनाइहरू

ByBibas chetan

२१ असार २०७६, शनिबार १४:५२ २१ असार २०७६, शनिबार १४:५२ २१ असार २०७६, शनिबार १४:५२ #नेपाली भनाइहरू, #प्रेरक भनाइहर, #मनछुने भनाईहरू, #महान भनाइहरू, #सफलता

-मानिस आफ्नो गल्तीमा वकिल र अरुको गल्तीमा जर्ज बन्ने गर्छ
-यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस
1. गलत हुँदा गल्ती चुपचाप स्विकार 2. सहि हुँदापनि मौन रहनुस ।
-दैनिक एक “अपेक्षा” को साथ शुरु हुन्छ र “अनुभव’को साथ खत्तम हुन्छ ”
-समस्याबाट भागेकाेहरुले केहि गर्दैनन् तर भाेगेकाहरुले संसार जितेका छन् ।
-बदला लिएर काम गर्नेहरू पछुताउछन् भने बदलिएर काम गर्नेहरु सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!