• गल्ती गर्नु मानवीय कर्म हो भने क्षमा गर्नु इश्वरीय काम हो-अलेक्जेण्डर पोप
  • जित्नेहरू फरक काम गर्दैनन् फरक तरिकाले गर्छन्-शिव खेडा
  • जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका लागि नछोड ।-बेन्जामिन फ्रेंकलिन
  • जीवन एक गतिशिल छाँया मात्र हो- विलियम शेक्सपियर
  • सुरुवातको पहिलो पाईलामा तिमीले भन्नैपर्छ, हो म यो काम गर्न सक्छु ।-विल स्मिथ
  • असफलता भनेकाे खस्नु होईन, तर उठ्नु भएन भने तपाईके दोष हुनेछ ।
  • केही नगर्नेले मात्र केही गल्ती नगर्ने हो ।-फ्रान्सेली आहान
  • संकट र बाधा भनेको सफलताको खुड्किला नै हो ।- डेनी क्विन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!