-बाबु, आमा र शिक्षक जसले देशलाई भ्रस्टाचारमुक्त र सुन्दर बनाउन सक्छन् ।
-निन्द्रामा देखिने सपना होइन सपना त ति हुन् जसले तपाईलाई निदाउन दिदैन् ।
-सफलताको रहस्य के हो ? सहि निर्णय, सहि निर्णय कसरी ? अनुभवबाट, अनुभव कसरी ? गलत निर्णयहरुबाट ।
-महामानवहरुका लागि धर्म मित्रताको मार्ग हो तर साना मान्छेहरु यसलाई युद्धको मध्यम बनाउछन् ।
-छोराछोरीलाई तपाई मायाँ दिन सक्नु हुन्छ तर विचार दिन्न सक्नु हुन्न किनभने उनीहरुका आफ्नै विचार हुन्छन् ।
-सफलताको एक मात्र मार्ग हो सरलता र परिश्रम ।
-कक्षाकोठाको अन्तिम बेन्चहरूमा पनि रास्ट्रका सर्वोत्कृष्ट दिमागहरु हुन् सक्छन् ।
-चिकित्सकहरु समय, धैर्य र प्रकृति जसले सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्न सक्छन्।
-समस्याबिना सफलताको आनन्द लिन सकिँदैन त्यसैले समस्या मानिसको जीवनमा जरुरी छ ।
-कम्पनीलाई भन्दा आफ्नो कामलाई माया गरौँ किनकी तपाईको कम्पनीले कतिबेला मायाँ गर्न छोड्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ ।

One thought on “अब्दुल कलामका उत्कृष्ट भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!