• पैसा भनेकाे यस्तो चिज हाे, कमाउन सजिलो तर जोगाइरहन मुस्किल । जसले जोगाउन सक्छ उ सम्पन्न ।
  • जीवनमा दुई वटा चिजको कहिल्यै अन्त्य हुदैन, भगवानको कथा र मान्छेको व्यथा।
  • मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
  • हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर ,यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ ।
  • कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस् किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्षित गर्दछ । त्यसैले सुन्दर हाेइन ज्ञानी बन्ने गर्नुस् ।
  • तपाइका छोराछोरी त्यस्ता रचना हुन् जो तपाईं मार्फत आएका त हुन तर तपाइका निमित्त हाेइन ।-खलिल जिब्रान
  • बोल्नु र गर्नु पूर्व एकछिन सोचे गल्ति हुदैन। – सत्य साइबाबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!