विन्सटन चर्चिलका महान भनाइहरू

ByBibas chetan

११ श्रावण २०७६, शनिबार २०:५६ ११ श्रावण २०७६, शनिबार २०:५६ ११ श्रावण २०७६, शनिबार २०:५६ #winston churchill, #चर्चित भनाइहरू, #महत्वपूर्ण भनाइहरु, #महान भनाइहरु, #विन्सटन चर्चिल


-एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
-सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीन कहिल्यै हरेस नखाऊ ।
-यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
-हावाको चापजति बढी हुन्छ, उति नै चंगामाथिउड्न सक्छ ।
-हामी अव्यक्त शब्दका मालिक हौं तर तीशब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएकाथिए ।
-राजनीति कुनै खेलहोइन, यो त कमाइहुने व्यापार हो ।
-इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
-निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ ।
-युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौंपटक ।
-छोटा शब्दहरू राम्रा हुन्छन् र पुरानाशब्दहरू सबैभन्दा राम्रा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!