अब्राहम लिंकनका जिवन उपयोगी भनाइहरू

ByBibas chetan

४ श्रावण २०७६, शनिबार ०९:२२ ४ श्रावण २०७६, शनिबार ०९:२२ ४ श्रावण २०७६, शनिबार ०९:२२

  • मलाई रुख ढाल्न छ घण्टा समय देउ र म पहिलो चार घण्टा बञ्चरो उदाउन लगाउनेछु।
  • मित्र त्यो हाे जसको तिम्राे जस्तै शत्रु हुन्छ ।
  • भविष्यको बारे एउटा राम्राे  कुरा के हो भने एकपटक अवश्य आउदछ ।
  • मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएकाे निरन्तरता प्रति छ ।
  • आफैमा विभाजित गृह कहिलेपनि माथि उठ्न सक्दैन ।
  • म अहिले जहाँ छु त्याे मेराे आमाकाे कारण छु त्यसैले मेरी आमाप्रति ऋणि छु।
  • जात भनेको जनताको लागि, जनताद्धारा गर्ने शासन पद्धती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!