मेरा ९ भनाइ पढ्नुस् तपाइकाे साेंच परिवर्तन हुन्छ-अल्बर्ट आइन्स्टाइन

ByBibas chetan

४ श्रावण २०७६, शनिबार ०९:०१ ४ श्रावण २०७६, शनिबार ०९:०१ ४ श्रावण २०७६, शनिबार ०९:०१


१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

२. निरन्तरको लगन अमूल्य हुन्छ ।

३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।

४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

५. गल्ती होला की भनि डराउनु हुदैन ।

६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।

७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।

८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।

९. हिम्मत कहिल्यै हार्नुहुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!