विश्व विख्यात गायक बव् मार्लीका उत्कृष्ट भनाइहरू

ByBibas chetan

२७ असार २०७६, शुक्रबार ०५:४२ २७ असार २०७६, शुक्रबार ०५:४२ २७ असार २०७६, शुक्रबार ०५:४२ #bob marley, #बव् मार्ली


१. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
२. संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुँदैन ।
३. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।
४. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
५. आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।

One thought on “विश्व विख्यात गायक बव् मार्लीका उत्कृष्ट भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!