-मानिसको दिमागले जस्तो सोच्दछ र जे कुरामा विश्वास गर्छ उसले जीवनमा त्यहि अनुसार प्राप्त गर्छ । -नेपोलियन हिल
-सबैभन्दा ठूलो बदला भनेको काममा सफलता हात पार्नु हो । -फ्रांक सिनात्रा
-जित्नु सबै कुरा होइन, जित्ने चाह राखेर अगाडी बढ्नु सबैकुरा हो । -विन्से लोमार्दी
-कि तिमी दिनहरूलाइ कुदाउने हिम्मत गर, हफइन भने दिनहरुले कुदाउनेछ । -क्विन क्रुस
-कुनै कुराको परिक्षण नगरिएको जीवन जीवन होइन । -सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!