महान विचारकहरूका मित्रतासम्बन्धी भनाइ

ByBibas chetan

४ श्रावण २०७६, शनिबार ०९:५२ ४ श्रावण २०७६, शनिबार ०९:५२ ४ श्रावण २०७६, शनिबार ०९:५२

-वैवाहिक असन्तुष्टि मायाँको अभावले होइन मित्रताको अभाबले हो : फ्रेन्डरिच
-मित्र भन्दा असल केही छैन: लिंदा ग्रेसन
-जीवन एउटा डरलाग्दो परिस्थिति हो यदि असल साथी छैन भने : सराह डिसेन
-एक्लै उज्यालोमा हिड्नु भन्दा साथीसंग अध्यारोमा हिड्नु धेरै राम्रो : हेलेन किलर
-मित्रता भनेको सुनको चेन जस्तै हो । यदि तिमीले कहिल्यै पनि यसलाई टुटाएनौ भने तिमी सदाको लागि मेरो मित्र बन्न सक्दछौ: एन्टोन चेखोव
-एकल प्राण दुई शरीरमा बासस्थानहो मित्रता: एरिस्टोटल
-केवल एक साँचो सबैभन्दा मिल्ने साथीले मात्र तिम्रो अमर शत्रुबाट रक्षा गर्न सक्छन् : राइचल मिड
-यदि तपाईसंग असल मित्र हौ र छन् भने तपाइको दुखमा पनि उनीहरुले खुसी दिन्छन : पीसी कास्ट
-सबै भन्दा राम्रो दर्पण एउटा पुरानो मित्र हो: जर्ज हर्बर्ट
-साँचो मित्रहरू आत्मा सधैं सँगै रहन्छन : एलएम मांटगोमेरी
-मित्रता भनेको हात र आँखाको जस्तो हुनुपर्छ, जब हातमा चोट लाग्छ आँखाले आँसु बगाउँछ, जब आँखाले आँसु बगाउँछ हातले पुच्छ: अज्ञात
-शब्द हावा जस्तै, सजिलो हुन्छ, विश्वासी मित्र पाउन कठिन छ: विलियम सेक्सपियर
-राम्रो मित्र, राम्रो किताबहरु र एक निद्रा लागेको अन्तस्करण नै आदर्श जीवन हो : मार्क ट्विन
-म मेरा शत्रुहरूलाइ समाप्त पार्दिन जब कि म तिनीहरूलाइ मेरा साथी बनाउँदैछु : अब्राहम लिंकन
-मभन्दा अगाडि नहिँड, म पछ्याउन नसकौंला। मभन्दा पछाडि नहिँड, म नेतृत्व दिन नसकौंला, मसँगै हिँड र मेरो साथी बन- अल्बर्ट क्यामु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!