सुन्दर तथा सच्चा भनाइहरू

ByBibas chetan

५ श्रावण २०७६, आईतवार ०८:११ ५ श्रावण २०७६, आईतवार ०८:११ ५ श्रावण २०७६, आईतवार ०८:११ #motivational Nepali qoute, #आमासम्बन्धी भनाई, #सच्चा भनाइहरू, #सुन्दर भनाई

घटिया व्यवहारलाई लुकाउन सक्दैन ।

मलाई जिन्दगीको अनुभव त त्यति थाहा छैन तर यति कुरा अवस्य जान्दछु कि सानो मान्छे आवश्यक मौकामा ठूलो काम आउँछ ।

सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्दछ ।

कसैलाई थप्पड लगाउ तर आरोप नलगाउ ।

निद्रा आउनको औषधीहरु हजार छन् नआउनको लागि एउटा माया नै काफी छ ।

आमाको औषधीको खर्च मजबुरी लाग्छ र सिगरेटको धुँवा त्यो भन्दा बढी जरुरी लाग्छ ।

सच्चा मान्छेहरु प्रशंसाको आशा राख्दैनन किनकी असली फुलहरुमा फरफ्युम लगाउने गरिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!