तपाईलाई सफल बनाउने दार्शनिक भनाइहरू

ByBibas chetan

५ श्रावण २०७६, आईतवार ०९:२० ५ श्रावण २०७६, आईतवार ०९:२० ५ श्रावण २०७६, आईतवार ०९:२०

-कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर ।-बेन्जामिन फ्रयाङ्कलिन
-आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।-स्वामी विवेकानन्द
-आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनान्सय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।-डेल कारनेगी
-अरुको दोषमा ध्यानदिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।
-महात्मा गान्धी
-अरुको सम्पत्तिको अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।-वाल्मीकि
-यो मानिसको स्वाभाविक प्रवृति हो कि ऊ उदाहरणबाट भन्दा गल्तीबाट बढी सिक्छ ।-फ्रेड होले
-केही नगरी बिताएको जीवनको दाजोँमा त्रुटिपूर्ण कार्यले बिताएको जीवन आदरणीमात्र होइन उपयोगी पनि हुन्छ ।-जर्ज बनार्ड सा
-आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोष लगाउनु व्यर्थ छ ।-बाइबल
-अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।-महात्मा गान्धी

One thought on “तपाईलाई सफल बनाउने दार्शनिक भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!