त*नाव लिनु पनि फाइदा !

ByBibas chetan

७ श्रावण २०७६, मंगलवार ०८:०३ ७ श्रावण २०७६, मंगलवार ०८:०३ ७ श्रावण २०७६, मंगलवार ०८:०३

त*नाव दुई प्रकारका हुन्छन्, गुड स्ट्रे*स र ब्याड स्ट्रे*स भनिन्छ ।  गुड स्ट्रे*सलाई व्यक्तिकाम लागि राम्रो मानिन्छ किनकि यसले शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा पनि फाइदाजनक हुन्छ ।

एक अध्ययनअनुसार त*नावका केही फाइदा छन् :

–छोटो समयको तनावले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–आफूलाई त*नावमुक्त राख्न सिकाउँछ ।

–मानिसलाई कुन कुराको त*नाव लिने कुन कुराको नलिने भन्ने पनि त*नावले नै सिकाउँछ ।

–त*नावका कारण व्यक्तिलाई अप्ठेरोको सामना धेरै सजिलो गरी गर्न सिकाउँछ ।

–त*नावका समयमा चालिने कदमले मानिस डिप्रेसनमा पुग्ने खतरा कम हुन्छ ।

–त*नावबाट मुक्त भएपछि मानिसहरुमा आत्मविश्वास बढ्छ । कुनै पनि अवस्थाको सामना गर्न सिक्छ ।

–त*नावमा परेमा व्यक्तिले भविष्यमा यस्ता अवस्थालाई धेरै राम्रो गरी सम्हाल्न सक्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!