माइकल फेराडेका भनाइहरू

ByBibas chetan

१ भाद्र २०७६, आईतवार २१:२६ १ भाद्र २०७६, आईतवार २१:२६ १ भाद्र २०७६, आईतवार २१:२६ #michael faraday, #माइकल फराडे, #माइकल फेराडे

प्रकृतिको नियमअनुरूप भएको चिज सत्य हो, त्यसमा आश्चर्य मान्नु पर्दैन ।
जसलाई थाहा हुन्छ कि ऊ सही छ, उसलाई कुनै कुरासँग डर लाग्दैन ।
यो सही हो कि हामीले आफ्ना सिद्धान्तका साथ काम गर्नुपर्छ तर अन्धविश्वासमा वा गलत सावित भएपछि पनि त्यसमै अडिग रहनु ठीक होइन ।
जो मानिस आफू सही छु भन्ने कुरामा निश्चित छ भने उ लगभग गलत नै हुन्छ ।
जुन कुरा सम्भव छ भन्ने लाग्छ, कोसिस गरिराख्नुस् ।
तपाई के हेर्नुहुन्छ त्यसमा फरक पर्दैन, यदि तपाईले त्यसलाई नजिकबाट हेर्नुभयो भने, तपाई सम्पूर्ण ब्रह्माण्डमा संलग्न हुनुहुन्छ ।
यदि हामी मात्र प्रकृतिको सूचना हाम्रो दिमागमा निष्पक्ष हुन दिन्छौं भने प्रकृति हाम्रो परममित्र र प्रयोगात्मक विज्ञानमा सबैभन्दा राम्रो आलोचक हुन्छ ।
राम्रो कुरा जहिल्यै सत्य हुन्छ भन्ने छैन ।
किन मानिसहरु पथभ्रष्ट हुन्छन्, जब उनीहरुसँग मार्गदर्शनका लागि आशीर्वाद पुस्तक हुन्छ ।
कसरी सबै कुरालाई शान्त रुपमा लिने भनेर बुझ्नु महत्वपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!