1. खराब मानिसलाई सुधार्ने मुख्य औषधी स्नेह र प्रेम हो । – महत्मा गान्धी
2. पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । – थोरो
3. हामी सधैं बाँच्ने तयारी मात्र गरिरहन्छौ, तर बाँच्न भने कहिल्यै सक्दैनौ । – इमर्सन
4. अविरल असफलता बाहेक अरू सबै सहन सकिन्छ । – गेटे
5. निडर व्यक्तिले ख्यातीको शिखर एकैपलमा नै चुम्न सक्दछ । – विलियम शेक्सपियर
6. हाम्रो चाहाना शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्दछ । – यासेर अराफत
7. ईश्वर भ्रष्ट हुन्छ तर ईर्ष्यालु भने कदापि हुँदैन । – अल्वर्ट आइन्स्टाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!