बुद्धका मनन् गर्नुपर्ने ४५ उपदेशहरु

ByBibas chetan

२० भाद्र २०७६, शुक्रबार १२:२२ २० भाद्र २०७६, शुक्रबार १२:२२ २० भाद्र २०७६, शुक्रबार १२:२२ #buddha, #Gautam budhda, #आफ्ननो न्युज, #गौतम बुद्ध, #प्रेरक भनाइ, #महान भनाइ, #विवश कुलुङ, #सफलता

  • फूलको वास्ना हावाको विपरित कहिल्यै जाँदैन तर मानवीय सद्गुणको शुवास सबैतिर फेलिन्छ।ु
  • तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैनसूर्यचन्द्रमा र सत्य। 
  • हज़ार योद्धाहरुमा विजय पाउन सरल छतर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो।
  • हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौअन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।
  • हामी आफ्नो विचारहरुबाट राम्ररी ढल्छौहामी त्यहि बन्छौ जो हामी सोच्छौ जब मन पवित्र हुन्छ तब ख़ुशी छायाँ जस्तै जहिले पनि हामी सितै हिडछ।
  • हजारौं दियो लाई एकै ही दियोलेबिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन। 
  • मनुष्य क्रोधलाई प्रेमलेपापलाई सदाचारले लोभलाई दानले र झूठोलाई सत्यले जीत्न्छ। 
  • मनुष्यको दिमाग नै सबै होजो उ सोच्छ त्यहि त्यो बन्छ। 
  • अत्त दीपो भवः। (आफ्नो दियो स्वयं बन।) 
  • अप्रिय शब्द पशुहरूलाई पनि सुहाउँदैन। 
  • अराजकता सबै जटिल कुराहरुमा निहितछ । परिश्रमको साथ प्रयास गर्दै गर ।
  • तिमीलाई जे प्राप्त भएकोछ त्यस्को धेरै मूल्याकन नगर र न अरुको ईर्ष्या गर ति जो अरुको ईर्ष्या गर्छनउन्लाई मनमा शान्ति कहिल्यै हुँदैन। 
  • तिमी चाहे जति पनि पवित्र शब्दहरु पढ़ या बोलतर जब सम्म त्यसमा व्यवहार गर्दैनौ त्यस्को कुनै फाईदा छैन। 
  • अतीतमा ध्यान केन्द्रित नगरभविष्यको सपना पनि नहेरवर्तमान क्षणमा ध्यान केंद्रित गर। १६,आफ्नो उद्धारको लागि स्वयम् कार्य गर अरुमा निर्भर नहोउ । 
  • तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो । 
  • एक घैटो थोपा थोपाले नै भरिन्छ । 
  • एक निष्ठाहीन र खराब साथी भन्दा जनावरको अपेक्षा धेरै भयभीत हुनुपर्छ ; किनकि एक जंगली जनावर केवल तिमर् शरीरमा घाउ बनाउन सक्लातर एक खराब साथीले त तिम्रो मगजमाघाउ बनाउँछ। 
  • एक हजार खोक्रो शब्दहरु भन्दा एक शब्दले बरु धेरै शान्ति ल्याउँछ । गौतम बुद्ध
  • उदार मन भएको विभिन्न धर्महरुमा सत्य देखिन्छ। संकीर्ण मन भएकोमा केवल अन्तर देखिन्छ । 
  • द्वेषलाई द्वेष ले होईन बरु प्रेमले नै समाप्त गर्न सकिन्छयो नियम अटल छ। 
  • ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैनपहिलो हो सूर्यदोश्रो हो चन्‍द्रमा र तेश्रो हो सत्‍य। 
  • जुन बितिसक्यो त्यस्को परवाह नगरजुन आउनेछ त्यस्को पनि सपना नहेरआफ्नो ध्यान बर्तमानमा लगाउ। 
  • जो आफू माथि विजय प्राप्त गर्छ उहि सबै भन्दा ठूलो विजयी हों।
  • जसरी उम्लीरहेको पानीमा हामी आफ्नो प्रतिबिम्‍ब अर्थात अनुहार देख्न सक्तैनौ त्यसैगरिरीस लागेको बेला यो बुझ्न सकिदैन कि मेरो भलो कुन कुरामा छ। 
  • जिब्राे एक धारीलो चक्कुलेजस्तै रगत ननिकाली मार्छ। 
  • जस्ले स्‍वयंलाई वशमा गरेकोछसंसारको कुनै शक्ति उस्को विजयलाई पराजयमा बदल्न सक्तैन ।
  • जस्ले आफूलाई वशमा राख्योउस्को जीतलाई देवताले पनि हारमा बदल्न सक्तैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!