फूलको वास्ना हावाको विपरित कहिल्यै जाँदैन तर मानवीय सद्गुणको शुवास सबैतिर फेलिन्छ।ु
तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य।
हज़ार योद्धाहरुमा विजय पाउन सरल छ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो।
हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।
हामी आफ्नो विचारहरुबाट राम्ररी ढल्छौ; हामी त्यहि बन्छौ जो हामी सोच्छौ | जब मन पवित्र हुन्छ तब ख़ुशी छायाँ जस्तै जहिले पनि हामी सितै हिडछ।
हजारौं दियो लाई एकै ही दियोले, बिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ | ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन।
मनुष्य क्रोधलाई प्रेमले, पापलाई सदाचारले लोभलाई दानले र झूठोलाई सत्यले जीत्न्छ।
मनुष्यको दिमाग नै सबै हो, जो उ सोच्छ त्यहि त्यो बन्छ।
अत्त दीपो भवः। (आफ्नो दियो स्वयं बन।)
अप्रिय शब्द पशुहरूलाई पनि सुहाउँदैन।
अराजकता सबै जटिल कुराहरुमा निहितछ ।परिश्रमको साथ प्रयास गर्दै गर ।
तिमीलाई जे प्राप्त भएकोछ त्यस्को धेरै मूल्याकन नगर र न अरुको ईर्ष्या गर ति जो अरुको ईर्ष्या गर्छन, उन्लाई मनमा शान्तिकहिल्यै हुँदैन।
तिमी चाहे जति पनि पवित्र शब्दहरु पढ़ या बोल, तर जब सम्म त्यसमा व्यवहार गर्दैनौ त्यस्को कुनै फाईदा छैन।
अतीतमा ध्यान केन्द्रित नगर, भविष्यको सपना पनि नहेर, वर्तमान क्षणमा ध्यान केंद्रित गर। १६,आफ्नो उद्धारको लागि स्वयम् कार्य गर अरुमा निर्भर नहोउ ।
तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो ।
एक घैटो थोपा थोपाले नै भरिन्छ ।
एक निष्ठाहीन र खराब साथी भन्दा जनावरको अपेक्षा धेरै भयभीत हुनुपर्छ ; किनकि एक जंगली जनावर केवल तिमर् शरीरमा घाउ बनाउन सक्ला, तर एकखराब साथीले त तिम्रो मगजमाघाउ बनाउँछ।
एक हजार खोक्रो शब्दहरु भन्दा एक शब्दले बरु धेरै शान्ति ल्याउँछ । ~ गौतम बुद्ध
उदार मन भएको विभिन्न धर्महरुमा सत्य देखिन्छ। संकीर्ण मन भएकोमा केवल अन्तर देखिन्छ ।
द्वेषलाई द्वेष ले होईन बरु प्रेमले नै समाप्त गर्न सकिन्छ; यो नियम अटल छ।
ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्द्रमा र तेश्रो हो सत्य।
जुन बितिसक्यो त्यस्को परवाह नगर, जुन आउनेछ त्यस्को पनि सपना नहेर, आफ्नो ध्यान बर्तमानमा लगाउ।
जो आफू माथि विजय प्राप्त गर्छ उहि सबै भन्दा ठूलो विजयी हों।
जसरी उम्लीरहेको पानीमा हामी आफ्नो प्रतिबिम्ब अर्थात अनुहार देख्न सक्तैनौ त्यसैगरिरीस लागेको बेला यो बुझ्न सकिदैन कि मेरो भलो कुन कुरामा छ।
जिब्राे एक धारीलो चक्कुलेजस्तै रगत ननिकाली मार्छ।
जस्ले स्वयंलाई वशमा गरेकोछ, संसारको कुनै शक्ति उस्को विजयलाई पराजयमा बदल्न सक्तैन ।
जस्ले आफूलाई वशमा राख्यो, उस्को जीतलाई देवताले पनि हारमा बदल्न सक्तैन ।