छुटेका १० महानका भनाइहरू

ByBibas chetan

६ आश्विन २०७६, सोमबार १२:४६ ६ आश्विन २०७६, सोमबार १२:४६ ६ आश्विन २०७६, सोमबार १२:४६

-जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ। -मार्सल
-असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । —मेरी पिक फोर्ड
-केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो । —फ्रान्सेली आहान
-संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला नै हुन् । —डेनी क्वीन
-ढल्नुमा तपाईको दोष नहुन सक्छ, तर उठ्नुभएन भने त्यो तपाईकै दोष हो । —जेसी ज्याक्सन
-काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न। -चाणक्य
-प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो। -सैलस्ट
-रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ। -पाइथागोरस
-जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । –शिव खेडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!