ब्लेइज पास्कलका महान भनाइहरू

ByBibas chetan

६ कार्तिक २०७६, बुधबार ११:२५ ६ कार्तिक २०७६, बुधबार ११:२५ ६ कार्तिक २०७६, बुधबार ११:२५ #Afno, #आफ्नो, #भनाइहरू, #सफलता


-सफलताभन्दा संघर्षले हामीलाई बढी खुशी दिन्छ ।
-राम्रो बोल्न पैसा लाग्दैन तर यसले धेरै राम्रो काम गर्छन् ।
-जीवनमा वर्षहरु जोड्दा होइन, बिताइएका राम्रा वर्षको उतशव मनाउन सिक ।
-अप्ठयारो परिस्थिति आउँदा आफ्नो जीवनमा गरेको राम्रो कुरालाई मनमा लिएर हिंड ।
-धेरै स्वतन्त्रता र चाहेको कुरा सहज पाउनु भनेको केही गर्छु भन्नेका लागि घातक हो
-ठुलो सोंच राख्ने दिमागले सामान्य कुराहरू र साँघुरा दिमागहरुले ठुला र असमान्य कुराहरु खोज्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!