मुसाबाट सिकौं

ByBibas Kulung

२४ माघ २०७६, शुक्रबार १०:०५ २४ माघ २०७६, शुक्रबार १०:०५ २४ माघ २०७६, शुक्रबार १०:०५ #मुसाकाे कथा, #मुसाकाे संघर्ष, #मुसाकाे सफलता, #राम्रा भनाइहरू

चकमन्न रात परेपछि चिचि र मुनु गरेको दुई मुसा आहाराको खोजीमा निस्किन्छ । दिनभरको भोको पेट उनीरहरू जताततै आहाराको खोजी गर्दा कतै केही पाउँदैनन् । उनीहरू सँगसँगै आहारा खोजी गर्ने क्रममा एउटा ठेकी भेट्छन् । यसमा केही न केही आहारा छन् होला भनेर भोको पेटको झोकमा ठेकीभित्र पस्छन् । उक्त ठेकीमा रहेको दहीमा दुवै मुसा फस्यो ।

फसेपछि उनीहरू निस्किनत पर्‍यो तर निस्किन सकेन । केही प्रयास गर्दा पार नलागेपछि चिचि हार मानेर पौडिन छाड्यो । चिचि उक्त दहीमा डुब्यो र मर्यो । तर मुनुले हरेस खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयास गरिरह्यो । उसले पौडिन छोडेन । पौडिदा पौडिदा अन्ततः दही मख्खन बन्यो र त्यही मख्खनमा चढेर ऊ बाहिर आयो ।

कथामा भनेजस्तै सधैं मुनु भएर बाँच्नुहोस् । जीवन सफलताले चुम्नेछ ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!