अब लक्ष्य पुरा गर्न यो पढ्नुस्

ByBibas Kulung

३ चैत्र २०७६, सोमबार २०:४३ ३ चैत्र २०७६, सोमबार २०:४३ ३ चैत्र २०७६, सोमबार २०:४३ #चर्चित भनाइहरू, #भनाईहरु, #महान भनाइहरू, #सफल हुने भनाइहरू
  • यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । – वाल्ट डिज्ने
  • विना योजनाको लक्ष्य मात्र एक कोरा चाहना हो । – अज्ञात
  • लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
  • लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्ने छैनौ । – विल कोपल्याण्ड
  • धेरै असफलताहरूको मुख्य कारण योजनाको अभाव हो । – ब्रायन ट्रेसी
  • तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । – लेस ब्राउन
  • एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो । – ह्यारी मेक के

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!