सरेन आव्यका भनाइहरू

ByBibas Kulung

२ चैत्र २०७६, आईतवार १७:२२ २ चैत्र २०७६, आईतवार १७:२२ २ चैत्र २०७६, आईतवार १७:२२ #Søren Aabye Kierkegaard, #भनाइहरू, #भनाईहरु, #महान भनाइहरू, #सरेन आव्य किर्केगार्ड

१. जिवन केवल पछाडि बुझ्न सकिन्छ तर अगाडि नै बाच्नुपर्छ

२. प्रार्थनाको अर्थ परमेश्वरलाई प्रभाव पार्नु होइन । आफ्नो स्वभाव परिवर्तन गर्नु हो ।

३. चिन्ता भनेको स्वतन्त्रताको चक्कर हो ।

४. जिवन भनेको समस्याको समाधान गर्नु होइन तर वास्तविकताको अनुभव गर्नु हाे ।

५. मुर्ख बनाउनका लागि दुई तरिकाहरु छन। अरुलाई विस्वास गर्नु हो र अर्को सत्यलाई इन्कार गर्नु हो

६. निराशाको सबैभन्दा सामान्य रुप तपाई आफुलाई नचिन्नु हो ।

७. यदि संसारमा सबै कुरा गलत र देखावाटी भएको भए हाँसो अनुहारमा आशु हुने थियो

८. विचारको स्वतन्त्रताको क्षतिपूर्तिको रुपमा मानिसहरू बोल्ने स्वतन्त्रताको माग गर्छन्

९. सबैभन्दा पीडादायी अवस्था भविस्यलाई सम्झना गर्नु हो

१०. हिम्मत नगर्नु भनेको आफूलाई गुमाउनु हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!