धोकासम्बन्धी राम्रा भनाइहरू

ByBibas Kulung

२१ असार २०७७, आईतवार १९:३३ २१ असार २०७७, आईतवार १९:३३ २१ असार २०७७, आईतवार १९:३३ #afnonews, #आफंनो न्युज, #धोका, #प्रेरक भनाइहरू, #मनछुने भनाइहरू, #राम्राे भनाइ, #सफलता

-मानिस जति आफूद्वारा धोका खान्छ त्यति अरुद्वारा कहिल्यै खाँदैन । -ग्रेनविल\
-एकपटक धोका खाएको मानिस सत्यमा पनि विनाशको सन्देह गर्छ । -हितोपदेश
-कसैले मलाई एकपटक धोका दिन्छ भने त्यसलाई धिक्कार छ । कोही मलाई दोस्रो पटक धोका दिन्छ भने म आफैँलाई धिक्कार छ ।-अङ्गेजी उखान
-हामी संसारलाई गलत ढङ्गले बुझ्छौँ र भन्छौँ कि उसले हामीलाई धोका दिन्छ । -रवीन्द्रनाथ टैगोर
-हामीलाई कसैले खुवाउँदैन, आफैँ धोका खान्छौँ । -गेटे
-मानिस जसलाई माया गर्छ त्यसैबाट सजिलैसँग धोका खान्छ । -मोलियर
-हरेक मानिसले कसैलाई धोका दिन सक्छ त्यो हो उसको चेतना । -जोसेफ कोन्र्‍याड
-यदि मैले देश र साथीमध्ये एकलाई धोका दिनुपर्‍यो भने पक्कै देशलाई धोका दिनेछु । -इ.एम्. फोस्टर
-मेरो विचारमा हरेक मानिसले आफ्नै तरिकाले ठग्छ, त्यही इमानदार हो जो अहिलेसम्म पत्तै लागेको छैन । -सुसान्ना सेन्टलिभर
-तिमी सबै मानिसलाई केहीबेर मूर्ख बनाउन सक्छौँ, केही मानिसलाई सधैँका लागि मूर्ख बनाउन सक्दैनौ । -अब्राहम लिङ्कन
-व्यक्ति अर्कालाई विश्वासघात गरेको समय जति धोका खान्छ, त्यति धोका कहिल्यै खाँदैन । -मोलियर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!