-अल्पज्ञानी खतरनाक चिज हाे । अलेक्जेण्डर पोप

-निराशावादीहरू हरेक अवसरमा समस्या देख्छन् भने आशावादीहरू अरेक समस्यामा अवसर देख्छन् । विस्टन चर्चिल

-मानिस जन्मदा स्वतन्त्र जन्मिन्छ त्यसपछि उ चौतर्फी संगालोले बाधिन्छ । रुसो

-ज्ञानभन्दा ठूलो अर्काे गुरु हुँदैन । चाणक्य

-लक्ष्य लिएर अघी बढ्नाले सबैथोब बदल्न सक्छ । स्कट रीड

-आलोचनाबाट बच्न मन छ भने केही नगर । अल्बर्ट हुवार्ड

-तिमी उज्याद्योतर्फ फर्क छाँषा स्वत: पछाडि हुन्छ । हेलेन केलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!