• कुनै महान व्यक्तिले अवसरको कमीबारे सिकायत गर्दैन ।
  • हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक यति हो कि कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।
  • खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।
  • तपाई असल कार्य गरिरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ ।
  • पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान जिन्दगीतर रहन्छ ।
  • यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको शुभचिन्तक नबन्नुस् ।
  • तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नेको ठूलो सजाय हो ।
  • कोशिस गर्न छोड्नु हुँदैन, किनकि चिम्टीको साहायताले पनि आखीर चाबीको ताला खोल्न सकिन्छ ।
  • पर्खन छोड्दिनुस् किनभने सही समय कहिलै आउदैन।
  • कर्म यति शान्तिले गर्नुस् कि सफलताले हल्ला मच्चाओस ।
  • यदि मानिसको एक हार हुँदैमा र हारेर पनि मुस्कान दिएमाजीत्नेले पनि खुशी गुमाइदिन्छ ।
  • यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!