• प्रेम चुराेटजस्तै हाे, आगोबाट सुरु भई धुँवामा गएर सकिन्छ । – जर्ज बनार्ड
  • तिमीले खेल हारेकाे हाेइन । मात्र समयकाे सदुपयोग गर्न नसकेकाे हाे । -विन्स लोम्बर्दी
  • कल्पना नै एउटा योजना हाे । महेन्द्र विरविक्रम शाह
  • दु:खकाे गोरेटोमा जीवनलाई बाेकेर हिड्नुपर्छ । -पारिजात
  • जलले भुल गर्छ यसले नै ज्ञान प्राप्त गर्न सक्छ । -शुक्रराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!