फूल भगवानको सबैभन्दा सुन्दर उपहार हो । हेनरी विचर

गलामा हीराको हारभन्दा म टेबुलमा फूल सजाउन चाहन्छु । इमा गोल्डम्यान

सडकछेउ फूलेको फूल नटिप्नुहोस, त्यो बटुवाको दाइजो हो । विलियम एलिङ्हाम

भगवानले फूल मन पराएर माटो बनाए । मानिसले फूललाई मन पराएर गमलाको सिर्जना गर्‍यो । ज्याक्स डेभल

फूलविनाको मानवजीवनको म कल्पना गर्न सक्तिन । म्याउरिस म्याटरलिङक

फूल टिपेर ठट्टा गर्नका लागि नबस । अघि बढ्दै जाऊ, तिम्रो बाटोमा फूल फूलिरहनेछन् । रविन्द्रनाथ टैगोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!