अनुहार सत्यताको कुनै मार्गदर्शन होईन तर हामीसँग यसको कुनै विकल्प छैन् । – इभी कम्सन बर्नेट

ऐनामा अनुहार प्रतिबिम्बित गर्नुअघि एकपटक सोचनुपर्दछ । – जीन कक्टिउ

दिमाग र चरित्र निदाएको बेला नै अनुहारको महत्व झल्कन्छ । – राल्फ वाल्डो इमर्सन

अनुहार प्रतिविम्बित गर्ने ऐनालाई धन्यवाद । – स्यामुल बट्लर

मानिसलाई अनुहारले होईन, वास्तविकताले चिन्नुपर्दछ तर मानिस यसप्रति सजग देखिदैनन् । निकोलो म्याभिअभिलि

ईश्वरले तिमीलाई केवल एउटा अनुहार दिएका छन् रतिमीले स्वयम् अर्को पनि बनाउँदछौ । – विलियम शेक्सपियर

सबै मानिसको अनुहार वास्तविक हुन्छ । – विलियम शेक्सपियर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!