गरिबीकाे अर्थ

ByBibas Kulung

१९ पुष २०७७, आईतवार १६:३१ १९ पुष २०७७, आईतवार १६:३१ १९ पुष २०७७, आईतवार १६:३१ #आफ्नो भनाइ, #नेपाली भनाइ, #समाचार
  • धनि मानिस पैसा भएका दरिदै हुन । –डब्लु सी. फिल्ड्स
  • सबै मानिसलाई गरिब हुने अधिकार छ । –रिचार्ड जेफेरिज
  • धेरै धन हुने व्यत्ति गरिब हुन्छन् ।–मार्सल म्याक लुहान
  • गरिब मानिसहरु भाग्यमानि हुन्छन् । –गौतम बुद्ध
  • गरिब अपराधको जन्मदाता हो ।–मार्कस ओरिलिअस
  • गरिब अपराध विनाको सजाय हो । –एलि खामारोभ
  • गरिब पुर्नजन्मको पाप होईन् । –नीतिवाणि
  • गरिबी पाप होइन, केवल असुविधा मात्र हो । –जोम फ्लोरिओ
  • गरिबी दैवि अभिसाप होइृन, यो तमानविय दृष्टि हो । –महात्मा गान्धि
  • गरिबी मेरो अभिमान हो ।–हजरत मुहम्मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!