संसार के हो ?

ByBibas Kulung

१९ पुष २०७७, आईतवार ०८:१७ १९ पुष २०७७, आईतवार ०८:१७ १९ पुष २०७७, आईतवार ०८:१७

· संसारलाई आफूमा राख्ने होइन, आफू संसारमा रहनुपर्दछ । सत्य साइबाबा

· संसार वास्तवमा केही पनि होइन । खलील जिब्रान

· संसारलाई ईश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन । गौतम बुद्ध

· संसार पूर्णरुपले विवेकीहरु बस्ने ठाँउ होइन । अनुराधा चौधरी

· वस्तविक संसार कल्याणकारी छैन, त्यहाँ हामी दासत्वको तत्व भएको फेला पार्दछौँ । वट्रण्ड रसेल

· संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठकर बनाउनु परम् आवश्यक छ । गौतम बुद्ध

· संसारका कुनै पनि वान्की र कुनै पनि रेखा बेमतलबका छैनन् । महाकवि लक्ष्मिप्रसाद देवकोटा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!