मननीय ९ भनाइहरू

ByBibas Kulung

१ माघ २०७७, बिहीबार १८:३१ १ माघ २०७७, बिहीबार १८:३१ १ माघ २०७७, बिहीबार १८:३१ #नेपाली भनाई, #प्रेरक भनाई, #मनछुने भनाई, #महान भनाई, #राम्रा भनाई, #सफल चनाई

१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागे पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा! अहिले दुःख गर र पछि च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली

२. भविष्यवाणी गर्ने सही तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली

३. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो

४. सपना देख्नेहरूनै संसारको रक्षक हुन् । – जेम्स आलेन

५. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट

६. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट

७. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड

८. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन

९. मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!