-तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन,मोजार्ट, रकेफेलर गरिब थिए ।
-तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
-तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढिनुपरेको थियो ।
-तिम्रो सफलताको बाधक अपांगता होइन  किनभने स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमिरे सबै अपांगता थिए ।
-तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
-तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, म्याडम क्युरी, अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
-तिम्रो सफलताको बाधक कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!