१. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
२. अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।
३. जुन व्यक्तिले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुँदैन ।
४. जति कठिन संघर्ष हुन्छ, त्यति नै जित शानदार हुन्छ ।
५. असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सहि हुनुहुन्छ ।
६. भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाइदिन्छ ।
७. यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!