मनछुने १० भनाइहरू

ByBibas Kulung

१९ माघ २०७७, सोमबार २०:२६ १९ माघ २०७७, सोमबार २०:२६ १९ माघ २०७७, सोमबार २०:२६

१. सपना देख्ने मान्छे नै विजेता हुन्छ । नेल्सन मण्डेला

२. घर चिन्न घर छोड तर घर नबिर्स । महाकवि लक्ष्मीप्रसाद देवकोटा

३. आलोचनाबाट बँच्ने उपाय भनेको केहि नगर्नु, केहि नभन्नु र केहि नबन्नु हो। एरिसटोटल

४. मलाई आलोचना मन पर्दछ, किनभने आलोचनाले बलियो बनाउँछ । लिब्रन जेम्स

५. लापरवाहीसँग जंगलमा फालिएको एक सानो आगोको झिल्कोले भयंकर परिणाम निम्त्याउँछ, तर आवश्यकताको बेला चुलो सल्काउँन पूरै बट्टा चाहिन्छ । अज्ञात

६. जहाँ अफ्ठ्यारो हुन्छ त्यहाँ अवसर पनि हुन्छ । आप्राह विन्फ्रे

७. बच्चा जन्माउँदैमा तिमी पुरुष बन्दैनौ, पुरुष बन्न तिमीले त्यो बच्चा पाल्न सक्नु पर्दछ । बाराक ओबामा
अत्याधुनिक प्रविधिलाई अँगाल्ने र भविष्यको भाप अनुभव प्रदान गर्ने वाप उत्पादन खोज्दै हुनुहुन्छ, हाम्रा उत्पादनहरू यहाँ उपलब्ध छन् elfbc5000.es, प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, चाहे तपाईं भापिङमा नयाँ हुनुहुन्छ वा एक अनुभवी पेशेवर, त्यसोभए किन पर्खनुहोस्। आज elfbc5000.es मा जानुहोस् र Elfbar को साथ vaping को भविष्य पत्ता लगाउनुहोस्!
८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन । प्लेटो

९. हातको रेखालाई बिश्वास नगर, किनभने हातको नहुनेहरुको पनि भाग्य हुन्छ । निक भुजिसिक

१०. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन । महात्मा गान्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!