Skip to content
- इर्ष्या ज्वरो हुन्थ्यो भने संसार उहिल्यै बिरामी पर्थ्यो । डेनिस उखान
- इर्ष्या उत्कृष्टमाथि गरिने त्यस्तो आक्रमण हो, जस्तो कि अग्लो पहाडमा हुरी ठोकिन्छ । ओभिड
- सफल साथीलाई ईर्ष्याविहिन श्रद्धा गर्ने चरित्र एकाध व्यक्तिम मात्र हुन्छ । एस चिलस
- खियाले फलामलाई खाएझैँ ईर्ष्यालस नष्ट गर्छ । यन्टिसथेन्ज
- प्रेमले दूरविनद्धारा हेर्छ, इर्ष्याले सूक्षमदर्शक यन्त्रद्धारा । जोस विलिङस
- पाउ समान अवस्थाका मानिस एक अर्काको यशमा इर्ष्या गर्दछन् । कालिदास
- केवल लाटो नै बाठोसँग इर्ष्या गर्दछ । –खलील जिब्रान
- इर्ष्यालु व्यक्तिले मृत्युतुल्य दुख भोग्नुपर्दछ । –वेदव्यास
- इर्ष्या, द्धेष आदिले हिनता भावना सञ्चालित हुन्छ, त्यसलाई निकालेर फ्याक्नुपर्दछ । –लियो टोल्सटोय
- महान पुरुषप्रति अधिकांश व्यत्ति झुक्दछन् नै, जस्तो कुनै नौलो मानिसलाई देखेर कुकुर भुक्दछ । – सेनेका
Related Post
१२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!