इर्ष्यासम्बन्धी भनाइहरू

ByBibas Kulung

३ जेष्ठ २०७८, सोमबार ११:३६ ३ जेष्ठ २०७८, सोमबार ११:३६ ३ जेष्ठ २०७८, सोमबार ११:३६ #इर्ष्यासम्बन्धी भनाइहरू, #नेपाली भनाई, #प्रेरक भनाई, #महान भनाई, #राम्रा भनाई
  • इर्ष्या ज्वरो हुन्थ्यो भने संसार उहिल्यै बिरामी पर्थ्यो । डेनिस उखान
  • इर्ष्या उत्कृष्टमाथि गरिने त्यस्तो आक्रमण हो, जस्तो कि अग्लो पहाडमा हुरी ठोकिन्छ । ओभिड
  • सफल साथीलाई ईर्ष्याविहिन श्रद्धा गर्ने चरित्र एकाध व्यक्तिम मात्र हुन्छ । एस चिलस
  • खियाले फलामलाई खाएझैँ ईर्ष्यालस नष्ट गर्छ । यन्टिसथेन्ज
  • प्रेमले दूरविनद्धारा हेर्छ, इर्ष्याले सूक्षमदर्शक यन्त्रद्धारा । जोस विलिङस
  • पाउ समान अवस्थाका मानिस एक अर्काको यशमा इर्ष्या गर्दछन् । कालिदास
  • केवल लाटो नै बाठोसँग इर्ष्या गर्दछ । –खलील जिब्रान
  • इर्ष्यालु व्यक्तिले मृत्युतुल्य दुख भोग्नुपर्दछ । –वेदव्यास
  • इर्ष्या, द्धेष आदिले हिनता भावना सञ्चालित हुन्छ, त्यसलाई निकालेर फ्याक्नुपर्दछ । –लियो टोल्सटोय
  • महान पुरुषप्रति अधिकांश व्यत्ति झुक्दछन् नै, जस्तो कुनै नौलो मानिसलाई देखेर कुकुर भुक्दछ । – सेनेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!