-नदि र तलाउमा नुहाउन लाज मान्नेका लागि स्विमिङ्ग पुलमा नुहाउदा फेसन हुन्छ ।
-गरीबलाई एक रुपैयाँ पनि दान गर्न नसक्नेहरू वेटरलाई टिप्स दिनमा गर्व महशुस गर्छन्
-आमाबाबालाई एक गिलास पानी दिन नसक्नेले नेताका लागि वेटर बनिदिन्छ ।
-बहिनी केही माग्दा फजुल खर्च लाग्नका लागि गर्लफ्रेन्डको डिमान्डलाई आफ्नो सौभाग्य सम्झिन्छन् ।
-किसानद्वारा उब्जाएको फसल खान लायक लाग्दैन तर, त्यही फसलमा मोडिफाइ र प्याकिङ्ग गरेर बेच्यो
भने क्वालिटी लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!