सफलताकाे लागि १५ भनाइहरू

ByBibas Kulung

१७ श्रावण २०७७, शनिबार १५:४२ १७ श्रावण २०७७, शनिबार १५:४२ १७ श्रावण २०७७, शनिबार १५:४२ #चर्चित भनाई, #प्रेरक भनाई, #मनछुने भनाई, #राम्राे भनाई, #विवश कुलुङ, #सफलता

१. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो । -थियोडेर रुज्बेल्ट

२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे । -टमस एल्भा एडिसन

३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो । -बब मार्ली

४. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ । -गौतम बुद्ध

५. मोटर बिना हिड्न सम्भव छ तर ज्ञान र सीप बिना सम्भव छैन । -विल्भर राईट

६. एकपटकमा एउटा मात्र काम गर, र सो काममा आफ्नो पुरै मन-मस्तिष्क लगाउ । -स्वमी शिवानन्द

७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो । -चार्ली चाप्लिन

८. बच्चाहरुले आफ्नो अभिभावकबाट दुई कुरा प्रप्त गर्नुपर्दछ; उभिनलाई आधार र उड्नलाई पखेटा । -गोथे

९. आफ्नो घाउहरुलाई आफ्नो विद्वतामा बदल । -ओप्रा विन्फ्रे

१०. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफूले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ । -मार्कस औरेलियस

११. सत्रुको चुम्बनभन्दा मित्रको झापड नै बेस हुन्छ । -पाइथागोरस

१२. कहिलेसम्म हामीले प्रयास गरिरहनुपर्छ ? अन्तिम साससम्म । -जिम रोन

१३. संसारको समस्या नै यहीँ हो कि हामी आफैंले आफैंलाई घृणा गर्छौ । -चार्ली चाप्लिन

१४. आशा सुर्य जस्तै हो, जब हामी यश तिर फर्कन्छौ तब बोझ रुपि छाया संवत्: पछि पर्दछ । -स्यामुएल स्माइल

१५. जिन्दगीलाई सधैं पछाडीबाट मात्र बुझिन्छ तर हामीले त अगाडिबाट जिउनु छ । -सोरेन किर्केगर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!