एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।
कागलाई पीञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।
एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।
पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।
उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् ।
घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।
उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।
दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।
एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।