लोकसेवा सारथी : केही प्रश्न र उत्तर

ByBibas Kulung

३१ भाद्र २०७८, बिहीबार ०९:३० ३१ भाद्र २०७८, बिहीबार ०९:३० ३१ भाद्र २०७८, बिहीबार ०९:३० #ज्ञान, #लोकसेवा, #शिक्षा, #सिकाइ


-विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो? भारत
-विश्वको सबैभन्दा पुरानो खेल कुन हो? पोलो
-दूधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ? ल्याक्टोमिटर
-सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ? मुख्य सचिव, नेपाल सरकार
-विश्व रक्तदान दिवस कहिले पर्दछ? जुन 14
-गुप्तेश्वर महादेवको गुफा कहा रहेको छ? पर्वत
-नेपालमा सबभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? अन्नपूर्ण संरक्षण क्षेत्र
-नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ? शैलजा आचार्य
-पृथ्वीको ओजोन तह विनाश गर्ने मुख्य कार्बन कुन हो ?क्लोरोफ्लोरो कार्बन
-नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ? विसं १९०८
-चाँगुनारायणको मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो ?प्यागोडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!